फोहरले ढाकिएका सडकहरू (फोटो फिचर)

काठमाडौँ- काठमाडौँ उपत्यकाको फोहर आजदेखि उठ्न थालेको छ । फोहर बोकेर विसर्जन गर्न गएका गाडीहरू सिसडोलवासीले रोकिदिएका छन् ।
दश दिनदेखि काठमाडौँ उपत्यकाका चोक चोकमा थुप्रिएको फोहर उठाउन थालिए पनि स्थानीयको अवरोधका कारण पुन: नियमित नउठ्ने हो कि भन्ने आशंका उब्जिएको छ ।

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

प्रतिक्रिया