'हाम्रा छोरी-चेलीहरू दिनहुँ असुरक्षित छन्'

काठमाडौँ- नेकपा माओवादी केन्द्रकी सांसद पूर्णाकुमारी सुवेदीले पछिल्लो समय देशमा सामूहिक बलात्कारका घटना बढेको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गरेकी छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समयमा समय लिएर बोल्ने क्रममा सांसद सुवेदीले सरकारले यसलाई न्यूनीकरण गर्नुपर्ने बताइन् ।
‘बाँके, बर्दियाको सीमामा पर्ने जंगलमा मदिरा खुवाएर बालिका बलात्कारका घटना भएका छन् । छोरीचेलीमाथि बलात्कारका घटना दिनहुँ बढिरहेका छन् । दैनिक सामूहिक बलात्कारका घटना बढिरहेकाले यसमा संलग्नमाथि कारबाही गर्न आवश्यक छ,’ उनले भनिन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया