विश्वकप छनौटमा फ्रान्स र इटाली विजयी

काठमाडौँ : विश्वकप फुटबल छनौटमा विश्व विजेता फ्रान्सले बोस्निया हर्जगोविनालाई पराजित गरेको छ । समूह डी मा रहेको फ्रान्सले अवे मैदानमा बोस्निया हर्जगोविनालाई १-० गोलले पराजित गरेको हो ।
फ्रान्सको जितमा ग्रिजमेनले निर्णायक गोल गरे । ६० औँ मिनेटमा उनले गरेको गोल पेनाल्टीमा सम्भव भएको थियो । जितपछि शीर्ष स्थानको फ्रान्सको तीन खेलबाट सात अंक भएको छ । सोही समूहको अर्को खेलमा युक्रेन र काजखस्तानले एक-एक गोलको बराबरी खेल्दा इटालीले लिथुवानियालाई २-० गोलले पराजित गरेको छ ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया