भुटानले दियो नेपाललाई ६७ रनको लक्ष्य

काठमाडौँ – आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत भुटानले नेपाललाई ६७ रनको लक्ष्य दिएको छ । मलेसियाको किनरारा ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको भुटानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६६ रन जोड्यो ।
भुटानका लागि नगावाङगा चोडेन र संगय वाङग्मोले समान ११ रन, पेमा याङचेनले ९, इभा सोमसेल योङजोमले ७ र चाडो ओमले ६ रन जोडे ।
नेपालका लागि अनु कडायत, मनिषा कुमारी उपाध्याय र कृतिका मरासिनीले समान २-२ विकेट हात पारिन् । स्नेहा महराले एक विकेट लिइन् ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया