वातावरण दिवसमा कोटेश्वर क्याम्पसको सरसफाइ कार्यक्रम

काठमाडौँ- कोटेश्वर बहुमुखी क्याम्पसले विश्व वातावरण दिवस पारेर सरसफाइ गरेको छ । क्याम्पसले आज क्याम्पस परिसर र कोटेश्वर क्षेत्र सरसफाइ गरेको हो ।
'पृथ्वीको संरक्षण:दिगो प्रकृतिमैत्री जीवनयापन' भन्ने मुल नाराका साथ क्याम्पसले विश्व वातावरण दिवस मनाएको हो । सो अवसरमा वातावरणीय सचेतना मुलक बृहत र्याली समेत सञ्चालन गरेको थियो।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया