एलजीको वाइफाई भएको एसी नेपाली बजारमा

काठमाडौँ - एलजी ब्राण्डले स्मार्ट थिङक्यु भएको वाइफाईबाट चल्ने एसी नेपाली बजारमा ल्याएको छ । यस स्मार्ट थिङक्यु भएको एस.सी.लाई तपाईले वाइफाई मार्फत जुनसुकै ठाउँबाट आफ्नो मोबाइलबाट चलाउन सक्नुहुनेछ, साथै आफ्नो आवाजले पनि वाइफाई मार्फत नियन्त्रण गर्न सकिन्छ । इन्भटर्र प्रविधि भएको यस एसीमा १० वर्षको वारेण्टी रहेको छ ।
एलजी डुएल इन्भर्टर एसी सबै मौसमको लागि उपयोगी हुने कम्पनीले जनाएको छ । एलजी एसीमा एन्टी भाइरस फिल्टर रहेको यस एसीले अनावश्यक प्रदुषण, किटाणुहरु ९९.९ प्रतिशतसम्म नष्ट गरी वातावरणलाई स्वस्थ्य पार्दछ । डुएल इन्भर्टर कम्प्रेसर रहेको यस ए.सी.ले ७० प्रतिशत विजुली बचत गर्दछ साथ साथै छिटो तातो र मौसस अनुसार छिटो चिसो पार्ने क्षमता रहेको छ । एलजी घरायसी सामाग्रीको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सि.जी. इम्पेक्स प्रा.ली. रहेको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_bmi41wdL8l_s8lpfr7rm5zaby8viw28pmxjkywtz8ibocydyba3k7b0rgvqgekr9ys3zfmj.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया