अव्यवस्थाले अस्तव्यस्त सहर

काठमाडौँ - काठमाडौँ त्यसै पनि व्यस्त सहर । यसैमाथि अव्यवस्थाले व्यस्ततालाई पनि अस्त-व्यस्त बनाइदिन्छ । जब साँझ पर्छ अनि फुटपाथ खुद्रा व्यापारीको कब्जामा जान्छ । साँझको बढ्दो सवारी चाप, यात्रुको भिड अनि फुटपाथ पसल । राजधानीका मुख्य बजार हिँड्नै नसक्ने हुन्छन् ।
फुटपाथ बजारका कारण सार्वजनिक यातायात पार्क गर्न र रोक्न समेत कठिन हुने गरेको चालकहरू बताउँछन् । यो समस्या काठमाडौँको मात्रै होइन । उपत्यकाका भक्तपुर र ललितपुरमा पनि छ ।
काठमाडौंको कलंकी, असन, इन्द्रचोक, लगनखेल, कोटेश्वर भक्तपुरका गल्लीमा असंख्य व्यापारी सडक व्यापारमा आश्रित छन् ।
तस्बिर : न्युज एजेन्सी नेपाल

घरबास सञ्चालन गरी आत्मनिर्भर बन्दै मुक्त कमैया महिला

चौतारा र घैँटोमा पानी राख्ने चलन हराउँदै

आजको मौसमः आज पनि पाँच प्रदेशमा पानी पर्ने

९५ लाखसहित चार जना पक्राउ

तपाइको भाग्य कस्तो छ हेर्नुहोस (राशिफल)

डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रमुख फेरिए

सर्लाही कांग्रेस सभापतिको विद्यालय नजिकै अबैध क्रसर, बिरोध गर्ने ६ जनालाइ लगा…

प्रतिक्रिया