अमेरिकामा नेपालले आज दोस्रो अभ्यास खेल खेल्दै

काठमाडौँ – अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज दोस्रो अभ्यास खेल्दैछ । नेपालले ह्युस्टन हरिकेन्सविरुद्ध दोस्रो अभ्यास खेल खेल्न लागेको हो । खेल नेपाली समय अनुसार राति ९:१५ प्रेरी भ्यू क्रिकेट कम्पलेक्समा हुनेछ । नेपालले यस अघि पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्सबिरुद्ध ४ विकेटको पराजय भोगेको थियो ।
नेपाली टिम आईसीसी पुरुष विश्वकप लिग डिभिजन-२ अन्तर्गतको एकदिवसीय सिरिजका लागि अमेरिका पुगेको हो । अमेरिकामा नेपालले डिभिजन-२ अन्तर्गत नेपालले घरेलु टोली अमेरिका र ओमानविरुद्ध त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ ।
नेपालले पहिलो खेल ओमानविरुद्ध जुन ९, दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११, तेस्रो खेल ओमानविरुद्ध जुन १४ र अन्तिम खेल अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया