थप १६२ जनामा कोभिड-१९ संक्रमण पुष्टि

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १६२ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ३ हजार ९१९ जनाको पिसिआर परीक्षण गर्दा १६२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ३०९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५९ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ७८६ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य छ ।

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

बीमाको 'फेक क्लेम' गर्ने अस्पतालको सम्बन्धन खारेज गर्नुपर्छ : मन्त्री पौडेल

प्रतिक्रिया