म्युजिक नेपालको युट्युब च्यानल ह्याकरको कब्जामा

काठमाडौँ – म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ। करिब ६९ लाख ९२ हजार सब्स्क्राइवर रहेको च्यानल ह्याकरले आफ्नो कब्जामा लिएर यसको नाम परिवर्तन गरेका छन् ।
च्यानल ह्याक पश्चात ह्याकरले टेस्ला लाइभ नाम राखेपनि कुनै अन्य प्रकारका भिडियो भने अपलोड भएको छैन् । च्यानलमा २ दिन अगाडि गायक रामकृष्ण ढकालको ‘आशु देऊ या हाँसो’ नामको भिडियो अपलोड भएको देखिन्छ ।
म्युजिक नेपालको यो च्यानल नेपालको सबैभन्दा धेरै सब्स्क्राइवर भएको च्यानल हो ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया