'आइएमई पे'ले ल्यायो 'रिफर एन्ड अर्न' योजना

काठमाडौंँ- आइएमई पेले प्रयोगकर्ता माझ 'रिफर एन्ड अर्न' योजना ल्याएको छ । यस योजना अन्तर्गत आइएमई पे एपका प्रयोगकर्ताहरूले आफ्नो एपमा रहेको 'रिफर कोड' सेयर गरि सहभागी हुन सक्नेछन् । कोड सेयर पश्चात प्रापकले सो कोड स्वीकारेर आइएमई पे एप डाउनलोड गरी केवाइसी भेरिफाइ गरे पश्चात् दुवै जनाले २५ रूपैयाँ आफ्नो आइएमई पे वालेटमा पाउनेछन् ।
साथै प्रयोगकर्ताहरूले एउटा रिफर कोड धेरै पटक प्रयोग गर्न समेत सक्नेछन् । प्रयोगकर्ताहरूले आफ्नो आइएमई पे एपमा रहेको 'रिफर फ्रेन्ड' वा यस वेबसाइटबाट रिफर कोड प्राप्त गर्न सक्नेछन् । आइएमई पेले यस अफर ल्याउनको मुख्य उद्देश्य आफ्नो सम्भावित ग्राहकलाई आइएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन दिने कम्पनीले जनाएको छ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया