म्यानमार नरसंहारपछि कर्णले सम्झिए मधेश आन्दोलन : हामीलाई पनि यसैगरी छातीमा, टाउकोमा गोली मारिएको थियो !

काठमाडौँ : जनता समाजवादी पार्टी सांसद लक्ष्मणलाल कर्णले म्यानमारको नरसंहार र मधेश आन्दोलनलाई एकआपसमा तुलना गरेका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले म्यानमारमा जस्तै मधेश आन्दोलनका बेला प्रशासनले छाती र टाउकोमा गोली हानेको दाबी गरेका हुन् ।
'म्यानमारमा निर्वाचित सरकारलाई विघटन गरेर त्यहाँ सैनिकले कु गरेको छ । प्रतिरोधमा उत्रिएका जनतालाई सैनिकले गोली मारिरहेको छ', उनले भने,'मलाई स्मरण छ, हामी पनि यसरी नै शान्तिपूर्ण मधेश आन्दोलन गरिरहेका थियौँ। त्यो आन्दोलन ताका हामीलाई पनि यसैगरी गोली छातीमा टाउकोमा मारिएको थियो।’

पुर्व तयारी र सुचना प्रवाहमा कुनै कमी नहोस्: उर्जा मन्त्री

‘रैथाने बालीलाई नै प्रयोगमा ल्याउनुपर्ने आवश्यकता छ’

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

हुम्लाको लिमीमा पहिरोबाट विस्थापित भएकालाई स्थानान्तरण गर्न माग

पानीजहाज विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस

रुकुमपूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादी केन्द्रमा समाहित

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया