'प्रधानमन्त्रीलाई सुरक्षा खतरा छ कि नैतिक खतरा ?'

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेपालको सुरक्षा क्षमतामाथि प्रश्न उठेको बताए । प्रतिनिधि सभाको सून्य समयमा बोल्दै बडूले यस्तो बताएका हुन् ।
'गम्भीर सुरक्षा खतरा रहेको र आफूमाथि कुनैपनि बेला आक्रमण हुने सार्वजनिक अभिव्यक्ति दिनुभएको छ, नेपालको सुरक्षा क्षमतामाथि प्रश्न उठ्ने गरैजिम्मेवार, असत्य र बनावटी अभिव्यक्ति किन दिनुभयो, यसबारे स्पष्टिकरण आउनुपर्छ', उनले भने,'प्रधानमन्त्री संसद्मा नआउनुको कारण उहाँमाथिको सुरक्षा खतरा नै हो कि उहाँले नैतिक खतराको महसुस गरिरहनुभउको हो ?'

पुर्व तयारी र सुचना प्रवाहमा कुनै कमी नहोस्: उर्जा मन्त्री

‘रैथाने बालीलाई नै प्रयोगमा ल्याउनुपर्ने आवश्यकता छ’

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

हुम्लाको लिमीमा पहिरोबाट विस्थापित भएकालाई स्थानान्तरण गर्न माग

पानीजहाज विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस

रुकुमपूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादी केन्द्रमा समाहित

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया