आईसीसीको वरीयतामा सीता ब्याटिङ र बलिङ दुवैतर्फ

काठमाडौँ – आईसीसीको महिलातर्फको टी-ट्वान्टी वरीयतामा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी सदस्य सीता राना मगर ब्याटिङ र बलिङ दुबैतर्फ परेकी छन् ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार ब्याटिङतर्फ सीता ५२ औँ स्थानमा रहेकी छन् । त्यसैगरी बलिङतर्फ सीता ७५ औँ स्थानमा रहेकी छन् ।
ब्याटिङतर्फ नै ज्योती पाण्डे ८० औँ तथा इन्दु बर्मा ९९ औँ स्थानमा रहेका छन् । बलिङतर्फ कविता कुँवर ६१ औँ तथा कप्तान रुविना क्षेत्री ७१ औँ स्थानमा रहेका छन् ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया