बजेटमा अर्थतन्त्रका चुनौती वेवास्ता गरिएको छ : विष्णु पौडेल
काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका नेता विष्णु पौडेलले बजेटले अर्थतन्त्रका चुनौतीहरूलाई वेवास्ता गरेको बताएका छन् । संसद्मा बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले सरकारले सस्तो लोकप्रियता आर्जन गर्न बजेट ल्याएको बताए ।
‘बजेट संकटमा पर्दै गएको अर्थतन्त्रलाई ठीक बाटोमा फर्काउन तत्काल चाल्नुपर्ने कदममा केन्द्रित हुनुपर्दथ्यो । तर, विडम्बना अर्थतन्त्रका चुनौतीहरूलाई वेवास्था गरिएको छ,’ उनले भने, ‘र, सस्तो लोकप्रियताका लागि अनुकुल ठानिएका र बिना तयारी दीर्घकालीन प्रकृतिका योजनाहरुको चाङ लगाएको छ ।’

‘मधेसमा पानीको समस्या जटिल बन्दैछ’

कुलिङ् अफ पिरियड प्रकरणको छानबिन समितिको संयोजक कांग्रेसलाई दिँदा प्रश्न उठ्छ…

आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग

प्रतिनिधिसभा बैठक छाडेर हिडे रास्वपा र राप्रपाका सांसद

अपडेटः ‘कुलिङ अफ पिरियड’ प्रकरणमा छानबिन समितिका यी हुन ७ सदस्य

बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनूः सभाभुख घिमिरे

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

प्रतिक्रिया