चुनावी सरकारले सीमा मिचेर बजेट ल्यायो : विष्णु पौडेल
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता विष्णु पौडेलले वर्तमान सरकारले चुनावी सरकार भएको हेक्का नराखी बजेट ल्याएको बताएका छन् । आगामी आर्थिक वर्ष २०७९–०८० का लागि शनिबार संसद्मा प्रस्तुत भएको बजेटमाथिको छलफलमा यस्तो टिप्पणी गरेका हुन् ।
‘पाँच महिनाको चुनावी सरकारले सीमा मिचेर भर्खर निर्वाचित भएको पूर्ण अवधिको सरकारले जस्तो बजेट प्रस्तुत गरेको छ,’ उनले भने, ‘यसले भोलि निर्वाचित भएर आउने सरकारलाई बोकी नसक्नुको भार थोपरेको छ ।’

‘मधेसमा पानीको समस्या जटिल बन्दैछ’

कुलिङ् अफ पिरियड प्रकरणको छानबिन समितिको संयोजक कांग्रेसलाई दिँदा प्रश्न उठ्छ…

आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग

प्रतिनिधिसभा बैठक छाडेर हिडे रास्वपा र राप्रपाका सांसद

अपडेटः ‘कुलिङ अफ पिरियड’ प्रकरणमा छानबिन समितिका यी हुन ७ सदस्य

बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनूः सभाभुख घिमिरे

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

प्रतिक्रिया