काठमाडौँको फोहोर नउठेसम्म भत्ता नलिने वडाध्यक्षको घोषणा

काठमाडौँ- काठमाडौँ महानगरपालिका - १५ का वडा अध्यक्ष इश्वरमान डंगोलले बैठक भत्ता नलिने घोषणा गरेका छन् ।
सोमबार महानगरको पहिलो बैठकमा उनले फोहोर व्यवस्थापन नभएसम्म बैठक भत्ता नलिने घोषणा गरेका हुन् ।
'बैंक खातामा पनि भत्ता नपठाइदिनु होला,' उनले भने,' फोहोर व्यवस्थापनका लागि योजना बनाएर काम गर्नुपर्छ ।'

भिरबाट लडेर मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

आज चार प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज यस्तो छ राशिफलमा तपाईंको भाग्य

‘छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई सुविधामा पुर्नविचार गछौं’

पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन राजनीतिक दलहरुको सुझाव

खार्पुनाथमा तुइन हटाएर झोलुङ्गे पुल

प्रतिक्रिया