तारा एयर दुर्घटना : १० वटा शव बोकेर सेनाको हेलिकोप्टर काठमाडौँ उड्यो

पोखरा – तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाको १० वटा शव नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ । नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमका अनुसार पोखरा विमानस्थलमा इन्धन भरेर शव बोकी हेलिकोप्टर काठमाडौँ उडेको हो ।

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

प्रतिक्रिया