मेयर बालेन्द्र शाहको पहिलो निर्णय : नगर कार्यपालिका बैठक प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नगर कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेका छन् । मेयर पदको शपथ लिएपछि पदभार ग्रहण गर्दै मेयर शाहले नगर कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेका हुन् ।
नगर कार्यपालिकाको पहिलो बैठक आज ४ बजे बोलाइएको छ । आजको बैठक प्रत्यक्ष प्रसारण गरिने छ ।

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

प्रतिक्रिया