सेनाको हेलिकोप्टर जोमसोममै रोकियो, मौसम सुधार भएपछि घटनास्थल पठाइने

काठमाडौं - तारा एयरको दुर्घटनाग्रस्त विमान फेला परे पनि उद्धार कार्य हुन सकिरहेको छैन । उद्धारका लागि तैनाथ गरिएको नेपाली सेनाको मौसम खराब भएका कारण जोमसोम विमानस्थलमै छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालले मौसममा केही सुधार भएपछि घटनास्थल पठाउने बताए । आज बिहान मौसम थप बिग्रिएको उनले बताए ।
इन्धन पनि सकिएका कारण रोकिएको उनको भनाइ छ ।
आज बिहान तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ को शनिश्चरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटनाग्रस्तस्थल १३ हजार फिट उचाइमा पर्दछ ।
र, यो पनि
- सेनाको हेलिकोप्टरमा इन्धन सकिएर जोमसोममा थन्कियो
- यस्तो छ नेपालमा विमान दुर्घटनाको इतिहास, रोयल फोर्स एयरको विमान भएको थियो पहिलो दुर्घटना
- विमान दुर्घटनास्थल पुगेका शेरचन भन्छन्- कसैको टाउको नै छैन, शव चिनिँदैन
- दुर्घटनास्थल पुगेका स्थानीय भन्छन्- दुर्घटनाग्रस्त विमानमा आगो लागेको छैन
- यार्सा टिप्न जानेले भेटेको थिए दुर्घटनाग्रस्त तारा एयरको विमान
- यस्तो अवस्थामा भेटियो तारा एयरको विमान
- हराएको तारा एयरको विमान दुर्घटनास्थल भेटियो

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

प्रतिक्रिया