आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

इन्टरनेटको शुल्क घट्ने

काठमाडौँ- इन्टरनेट सेवा शुल्क घटाइने भएको छ । इन्टरनेटको सर्वसुलभ प्रयोगका लागि सरकारले इन्टरनेटको शुल्क घटाउने भएको हो अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।