आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

तनहुँमा बाल सुधार केन्द्र बन्ने

काठमाडौँ - सरकारले तनहुँमा बाल सुधार केन्द्र निर्माण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गर्दै तनहुँको ढकालटारमा बाल सुधार गृहको लागि बजेट विनियोजन गरेको जानकारी दिए ।