म्यादी प्रहरीलाई सञ्चित बलमा प्रयोग गरिने

काठमाडौँ - सरकारले म्यादी प्रहरीलाई सञ्चित बलका रूपमा प्रयोग गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् । म्यादीलाई लक्षित गरि उद्यमशिलता र स्वरोजगार केन्द्रित कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । साथै उनीहरूको रूचिको विषयमा तालिम प्रदान गरिने भएको छ ।

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

वीरगञ्जको गर्मीमा विद्युत कटौतीले सर्वसाधारण आजित

बजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’को व्यवस्था सच्चिन्छः उर्जामन्त्री खड्का

सुनको मूल्य बढ्यो

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

प्रतिक्रिया