आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन

आर्थिक वर्ष २०७९/८० को बजेट

काठमाडौं – सरकारले पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरेको छ । 

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरिएकाे जानकारी दिएका हुन्।

अहिले अर्थमन्त्री शर्माले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन्