युवा संघ माधव नेपाल समूहद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

धनगढी : कैलालीको धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव नेपाल समूहका भातृ संगठन युवा संघ नेपालले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा माधव नेपाल र भीम रावललाई कारबाही गरेको विरोधमा युवा संघका माधव पक्षक नेता तथा कार्यकर्ताले पुत्ला दहन गरेको हुन् । केपी शर्मा ओलीले अवैधानिक तरिकाले नेता नेपाल र रावलमाथि कारबाही गरेको उनीहरूको आरोप छ ।

‘कमला नदीमा पुल निर्माण चाँडै’

प्रधानमन्त्री ओली शनिबार स्पेन जाँदै, सहमतिपत्रमा हस्ताक्षर हुने

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

अध्यक्ष ओलीले तिरे एमालेको लेबी

एकीकृत समाजवादीको सचिवालय बैठक १३ गते

विशेष अदालतमा माधव नेपाल

प्रतिक्रिया