आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

आर्थिक वर्ष २०७९–०८० का लागि बजेट भाषण सुरु

काठमाडौं– आगामी आर्थिक वर्ष २०७९–०८० का लागि बजेट भाषण सुरु भएको छ । दुवै संसदको संयुक्त बैठकमार्फत अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण सुरु गरेका हुन् । 

झन्डै साढे १७ खर्च आकारको मुख्य नारा ‘आयातबाट उत्पादनतर्फ, जोखिमबाट समिष्टीगत आर्थिक स्थिरतातर्फ र वञ्चितिकरणबाट समावेशीताको प्रस्थानतर्फ रहेको छ ।