आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

म्याग्दी कटेर धवलागिरीतर्फ मोडिएको थियो सम्पर्कविहीन भएको तारा एयरको जहाज(अपडेट)

फाइल तस्‍बिर

पोखरा - पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको छ । तारा एयरको जहाज १७ मिनेटमा पुग्नुपर्नेमा डेढ घण्टासम्म सम्पर्कमा नआएपछि अहिले खोजी सुरु भएको छ ।

म्याग्दीका स्थानीयको अनुसार उक्त जहाज म्याग्दी कटेर धवलागिरीतर्फ मोडिएको थियो । त्यसपछि सम्पर्कविहीन भएकोले मुस्ताङ क्षेत्रमै दुर्घटना भएको अनुमान गरिएको छ ।