पोखराबाट जोमसोम उडेको तारा एयरको टि्वनअटर विमान सम्पर्कविहीन

काठमाडौं - पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको पोखरा विमानस्थालका प्रवक्ता देवराज सुवेदीले इकागजलाई जानकारी दिए । उनकाअनुसार करिब ३५ मिनेटदेखि उक्त विमान सम्पर्कमा आएको छैन । विमानमा चालक दलका तीन जनासहित २२ जना सवार थिए ।

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

प्रतिक्रिया