देशमा फेरि राष्ट्रिय सहमतिको आवश्यकता छ : दाहाल
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहालले देशमा फेरि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका छन् । शनिबारको प्रतिनिधि सभा बैठकमा बोल्दै दाहालले एकता सहमति र सहकार्यको वातावरण बनाउन आवश्यक रहेको बताए ।
‘अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न, राष्ट्रिय सहमति र समझदारीतिर जानुपर्ने हो,’ उनले भने, ‘दोषारोपण गरेर मात्रै समस्याको समाधान हुने स्थिति छैन । देशलाई फेरि एकचोटि सहमतिको आवश्यकता छ । साझा प्रयास, संकल्प र प्रतिबद्धताको आवश्यकता देखिएको छ । संसद्मा आलोचना, प्रतिक्रिया र घोचपेचको जुन अवस्था देखियो । एकले अर्कालाई घोचपेच गर्ने तरिका नयाँ हुन सकेको छैन ।'

‘मधेसमा पानीको समस्या जटिल बन्दैछ’

कुलिङ् अफ पिरियड प्रकरणको छानबिन समितिको संयोजक कांग्रेसलाई दिँदा प्रश्न उठ्छ…

आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग

प्रतिनिधिसभा बैठक छाडेर हिडे रास्वपा र राप्रपाका सांसद

अपडेटः ‘कुलिङ अफ पिरियड’ प्रकरणमा छानबिन समितिका यी हुन ७ सदस्य

बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनूः सभाभुख घिमिरे

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

प्रतिक्रिया