सर्वोच्च निर्णयप्रति निजगढवासीको नारा : 'खर्च हाम्रो भै सक्यो फिर्ता आउँछ कसरी ?' (फोटो फिचर)

काठमाडौँ- बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतको परमादेशप्रति विरोध भएको छ । शनिबार माइतीघर मण्डलामा निजगढवासीले विरोध कार्यक्रम गरेका छन् ।
खर्च हाम्रो भै सक्यो फिर्ता कसरी आउँछ ?, भविष्यमा उड्ने जहाज कहाँ बस्न पाउँछ ? भन्दै प्ले कार्ड बोकेर विरोध गरेका हुन् । उनीहरूले वातावरणको नाममा विकास रोक्न पाइँदैन भन्दै प्ले कार्ड बोकेका छन् ।
आयोजना गरेको विरोध कार्यक्रममा सहभागीहरू

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

प्रतिक्रिया