भारतीय सेनाले नेपाली सेनालाई दियो कोभिडविरुद्धको खोप
काठमाडौँ : भारतले सहयोग स्वरुप उपलब्ध गराएको १ लाख डोज कोभिड खोप आज नेपाली सेनालाई हस्तन्तरण गरेको छ । मंगलबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले हस्तान्तरण गरेका हुन् ।
भारतीय सेनाले मित्रराष्ट्रहरुलाई महामारीको समयमा सहयोग गर्न पाउँदा खुसी व्यक्त गरेको छ । नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले सहयोगप्रति आभार व्यक्त गरे । यसले दुई देशबीचका सेनाको सम्बन्ध अझ प्रगाढ हुन सहयोग मिलेको थापाको भनाइ छ ।

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

बीमाको 'फेक क्लेम' गर्ने अस्पतालको सम्बन्धन खारेज गर्नुपर्छ : मन्त्री पौडेल

प्रतिक्रिया