बालेनसहितका स्वतन्त्रहरूकाे जितकाे खुसियालीमा अर्घाखाँचीमा दीप प्रज्वलन

अर्घाखाँची – स्थानीय तह निर्वाचनमा देशका विभिन्न पालिका तथा वडाहरुमा स्वतन्त्र उम्मेदवारहरूले जितेकाे खुसीयालीमा अर्घाखाँचीमा दीप प्रज्वलन गरिएकाे छ ।
काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन शाहलाई निर्वाचन आयाेगले विजेता घाेषणा गरेकै दिन अर्घाखाँचीकाे बल्काेटमा पनि दिपावली गरिएकाे हाे।
`हामीले खुसीयालीमा दिपावलीमात्र हाेइन सफल कार्यकालकाे कामनाकाे लागि प्रार्थना गरेका छाै ।` स्थानीय युवा पशुपति पाण्डेले भने, `उहाँहरुप्रति युवाहरुकाे आशा र भविश्य जाेडिएकाे छ । उहाँहरुकाे कर्ममा हाम्राे भविश्य जाेडिएकाेले सफल कार्यकालकाे कामनाका लागि प्रार्थना गरेका हाैँ ।`

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

प्रतिक्रिया