एस्टनले ब्राजिलका डिएगोलाई भित्र्याउँदै

काठमाडौँ – इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाले ब्राजिलियन सेन्टर-ब्याक डिएगो कार्लोसलाई भित्र्याउने सम्झौता गरेको छ । एस्टनले डिएगोलाई स्पेनिस क्लब सेभियाबाट २६ मिलियन पाउण्डमा भित्र्याउने सम्झौता गरेको बीबीसीले जनाएको छ ।
जनवरीमा न्यूकासल युनाइटेडसँग सम्झौता गर्ने तरखरमा रहेका २९ वर्षीय डिएगो बिहीबार बेलायत आउने तथा स्वास्थ्य परिक्षण र व्यक्तिगत सम्झौताहरु पुरा गर्नेछन् ।
यस अघि एस्टनले बौबाकार कामारालाई मार्सेलीबाट भित्र्याएका थिए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया