सर्वोच्चद्वारा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय बदरकाे आदेश

काठमाडौँ- सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सम्बन्धमा सरकारले हालसम्म गरेका निर्णयहरू खारेज गर्न आदेश दिएको छ ।
बिहीबार बसेको अदालतको पाँच न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्मा बृहत पूर्ण इजलाशले रिट जारी गर्दै इआइए लगायतका हालसम्म भएका निर्णयहरू बदर गर्न आदेश दिएको हो ।
वरिष्ठ अधिवक्ता प्रकाशमणी शर्माले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका थिए । आदेशपछि शर्माले इकागजसँग भने, 'निर्णय बदर भएपछि सरकारले गरेका काम खारेज हुन्छ ।'

प्रधानन्यायाधीशबाट सैनिक विशेष अदालतको निरीक्षण

टिकटकर रमा बस्नेत धरौटीमा रिहा

माधव नेपाललाई धरौटीमा छाड्न आदेश

सार्वजनिक यातायात बन्द–हड्ताल नगर्न व्यवसायीको नाममा सर्वोच्चको अन्तरिम आदेश

६१ केजी अवैध सुन तस्करी प्रकरण: अमलालाई सरकारी वकिलसमक्ष पेश , थुनछेक आजै

दुई न्यायाधीशमाथि छानबिन गर्न समिति बन्यो

समाचार हटाउने आदेश खारेज

प्रतिक्रिया