राहदानी विभाग आइतबार पनि खुल्ने

काठमाडौँ- राहदानी विभागले सार्वजनिक बिदाको दिन (आइतबार) पनि सेवा प्रवाह गर्ने भएको छ । नीति तथा कार्यक्रममा विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराउन उल्लेख गरेकाले १५ गतेबाट नियमित रुपमा खुल्ने भएको हो ।
विभागका अनुसार सेवाग्राहीको चाप बढेकाले सार्वजनिक बिदाको दिन पनि सेवा दिन लागेको हो । अर्को व्यवस्था नभएसम्म आइतबार १० देखि ४ बजेसम्म खुल्ने भएको हो ।
त्यस्तै विभागले राहदानीको लागि आवेदन दिएका सेवाग्राहीले बुकिङ गरेको सम्बन्धित मिति र समयमा विभागमा आउन अनुरोध गरेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया