'क्यानले आयोजना गर्नेबाहेक राष्ट्रिय स्तरको अन्य क्रिकेट लिग नहुने'

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले नेपालमा क्यानले आयोजना गर्ने नेपाल टी-ट्वान्टी लिग बाहेक अन्य लिगलाई राष्ट्रिय मान्यता नदिने निर्णय गरेको छ ।
मंगलबार बसेको क्यानको बोर्ड बैठकले नेपालमा हालसम्म सञ्चालनमा रहेका अन्य फ्रेन्चाइज्ड लिगहरूले नेपाली क्रिकेटमा पुरयाएको योगदानको कदर सहित धन्यवाद ज्ञापन गर्ने निर्णय गरेपनि क्यानको आफ्नै आधिकारिक लिग सञ्चालन हुने भएकोले अन्य कुनै पनि लिगहरूलाई राष्ट्रिय मान्यता प्राप्त लिगको रूपमा मान्यता नदिने निर्णय गरेको हो ।
तर क्यानले क्षेत्रीय लिगको संरचनामा सञ्चालन गर्न अनुमति दिन सकिने निर्णय गरेको छ ।
क्यानले सेप्टेम्बर २४ देखि अक्टोबर २२ (आगामी असोज ८ देखि कार्तिक ५) सम्म नेपाल टी-ट्वान्टी लिग सञ्चालन गर्ने निर्णय गरेको छ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया