कञ्चनपुरमा दुई मृत फेला

धनगढी : कञ्चनपुरमा फरकफरक स्थानमा दुई मृत फेला परेका छन् । जिल्लाको वेदकोट नगरपालिका-१ चम्फापुरस्थित राधा नदी नजिकै महाकाली अस्पतालमा कार्यालय सहयोगीका रूपमा कार्यरत २९ वर्षीय नरेश सार्की मृत फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको बताए । यस्तै जिल्लाकै कृष्णपुर नगरपालिका-९ का स्थानीय ७२ वर्षीय केशर राना पनि मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक थापाले बताए । शव परीक्षणका लागि अस्पतालमा राखिएको बताउँदै उनले दुवै घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_HXgpgBlkpj_nqg6yds5s45qskdhfg3ti6g1ggxphgwqqmhe6lofwkbyrcpfgpp73godeyfx.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

प्रतिक्रिया