नेपाल टी-ट्वान्टी लिगमा सहभागी हुने टिमको टुंगो लाग्यो

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी-ट्वान्टी लिगका लागि ६ वटै टिमको टुंगो लगाएको छ । मंगलबार बसेको क्यानको बोर्ड बैठकले लिगमा सहभागी हुने ६ टिमको टुंगो लगाएको हो ।
६ टिममा विराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, लुम्बिनी/भैरहवा र फार वेस्टर्न रहेका छन् ।
क्यानले लिग सेप्टेम्बर २४ देखि अक्टोबर २२ (आगामी असोज ८ देखि कार्तिक ५) सञ्चालन गर्ने जनाएको छ । त्रिवि क्रिकेट मैदानमा हुने लिगमा ६ टिमको सहभागिता रहने छ । लिग होम एण्ड अवे तथा डबल राउन्ड रोबिनको आधारमा खेलाइने छ ।
पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग अन्तर्गत 'ए' ग्रेडमा रहने खेलाडीले न्यूनतम १५ लाख, 'बी' ग्रेडमा रहने खेलाडीले न्यूनतम १० लाख र 'सी' ग्रेडमा रहने खेलाडीले न्यूनतम ५ लाख रुपैयाँ न्यूनतम पाउने छन्जा ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया