ईपीएल आयोजकको विज्ञप्तिप्रति क्यानको विरोध

काठमाडौँ- एभरेष्ट प्रीमियर लिगका सञ्चालकले नेपाली क्रिकेटको सर्वोच्च निकायविरुद्ध धम्कीपूर्ण शैलीमा सार्वजनिक रूपमा जारी प्रेस विज्ञप्तिप्रति नेपाल क्रिकेट संघ (क्यान)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार ईपीएल आयोजक तथा टिम मालिकले ईपीएल गर्न नदिए क्यानसँग आर्थिक सहकार्य नगर्ने जनाएको थियो ।
तर क्यान उपरोक्त गैर जिम्मेवार, कपोकल्पित र भ्रामक प्रचारबाजीको नेपाल क्रिकेट संघ खेद प्रकट गर्ने क्यानका कार्यबाहक सचिव प्रशान्त मल्लले जनाएका छन् ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया