'अर्को भागिरथी बन्न चाहन्नँ, बलात्कारीलाई फाँसी दे' (फोटो फिचर)

मकवानपुर- बलात्कार घटनाको उजुरीका लागि हदम्याद तोक्न नहुने माग गर्दै विरोध प्रर्दशन भएको छ ।
बाल्यकालमा केही यौन शोषणमा परेको छ भने बालिग भएपछि वा जुनसुकै उमेरमा पनि उजुरी गर्न मिल्ने व्यवस्थाको माग अहिले चर्चाको विषय बनेको छ । बागमती प्रदेशको राजधानी हेटौंडाको बुद्धचोकमा बलात्कारीलाई फाँसीको माग गर्दै ओमन परिवारले विरोध प्रर्दशन भएको छ ।
कुनै पनि बालिका/महिला कुनै पनि समय बलात्कारको शिकार हुनसक्ने भन्दै यसको लागि सबै लाग्नुपर्ने उनीहरूको माग छ ।
कार्यक्रममा दर्जनौं किशोरीहरू बलात्कारविरुद्ध कालोपट्टी, कालो पोषाकमा उपस्थित थिए । उनीहरूले बलात्कारीलाई फाँसी दे, अर्को सुस्मिता म बन्न चाहन्नँ, अर्को भागिरथी म बन्न चाहन्नँ भन्दै नारा लगाएका थिए ।
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

प्रतिक्रिया