शनिबार ३१ जेठ, २०८२
Saturday, June 14, 2025

सञ्चारकर्मीको क्षमता विकास गर्न सरकारले ल्यायो नीति

काठमाडौं– सरकारले आमसञ्चारका क्षेमा काम गर्ने जनशक्तिको क्षमता विकास गर्ने नीति लिएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा यो यस्तो नीति समेटिएको बताइन् ।

‘आमसञ्चारका क्षेत्रमा काम गर्ने जनशक्तिको क्षमता विकास गर्न कृष्णप्रसाद भट्टराई प्रशिक्षण प्रतिष्ठान सञ्चमानमा ल्याइने छ।’ उनले भनिन् ।