कोभिड नियन्त्रणमा तीनै तहका सरकारले काम गरे
काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ को महामारी नियन्त्रणमा सरकारले हरसम्भव प्रयास गरेको बताएकी छन् ।
मंगलबार प्रतिनिधि सभामा आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले कोभिड नियन्त्रणमा तीनै तहका सरकारले काम गरेको उल्लेख गरेकी हुन् ।
‘हालसम्म लक्षित जनसंखयाको ९६ प्रतिशतलाई कोभिडविरुद्वको पहिलो मात्रा र ८५ प्रतिशतलाई खोपको पूर्ण मात्रा लगाइएको छ । ३८ लाख नागरिकलाई खोपको अतिरिक्त मात्रा लगाइसकिएको छ,’ राष्ट्रपति भण्डारीले सुनाइन् । उनले तीन तहका सरकारले स्वास्थ्य पूर्वाधार, औषधि, अक्सिजन र जनशक्ति व्यवस्थापनमा काम गरेको प्रस्ट पारिन् ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया