सरकारले सुकुम्बासीलाई दुई वर्षभित्र बसोबासको व्यवस्था मिलाउने

काठमाडौँ- सरकारले दुई वर्षमा भूमिहीनलाई व्यवस्थित गर्ने भएको छ ।
मंगलबार प्रतिनिधि सभामा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भूमिहीन सुकुम्बासीलाई व्यवस्थित बसोबासको प्रबन्ध मिलाउने उल्लेख गरेकी हुन् ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया