बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

उखु किसानलाई खर्च उपलब्ध गराउने

फाइल तस्बिर

काठमाडौँ- सरकारले उखु किसानलाई खर्च उपलब्ध गराउने भएको छ ।

मंगलबार प्रतिनिधि सभामा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले उखु किसानलाई क्रसिङ गरेकै वर्ष खर्च दिने उल्लेख गरेकी हुन् ।