बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

सरकारले बन्द उद्योग सञ्‍चालनमा ल्याउने

फाइल तस्बिर

काठमाडौँ- सरकारले बन्द भएका उद्योग सञ्चालनमा ल्याउने भएको छ ।

विगतमा बन्द भएका उद्योग सञ्‍चालन गरिने मंगलबार  प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममा उल्लेख छ ।