काठमाडौंको भोटेबहालमा आगलागी, आगाे निभाउन पुगे तीनवटा दमकल
काठमाडौं – काठमाडौंको भोटेबहालमा आगलागी भएको छ ।
टेकुबाट भोटेबहाल जाने बाटोमा दक्षिणकाली मन्दिर छेउमा रहेकाे पसलमा आगलागी भएकाे हाे ।
टिम मार्केटिङ रहेको भवनमा आगलागी भएको स्थानीय राम कार्कीले बताए ।
आगलागी नियन्त्रणका लागि ३ वटा दमकल पुगेको महानगरीय प्रहरी परिसर काठमाडाैँले जनाएकाे छ ।

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

प्रतिक्रिया