झापाको गौरादहमा एमाले विजयी

काठमाडौं–झापाको गौरादह नगरपालिकामा एमाले मेयर र उपमेयर दुवै पद जितेको छ । मेयर पदमा एमालेका उम्मेदवार छत्रपति सुवेदी र उपमेयर पदमा जलवर्षा राजवंशी विजयी भएकी हुन् ।
मेयर पदमा निर्वाचित सुवेदीले १२ हजार ८ सय ४९ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका रोहितकुमार शाहले ११ हजार ४ सय ८४ मत ल्याए ।
यस्तै उपमेयरमा निर्वाचित राजवंशीले ११ हजार ९ सय १४ मत ल्याएकी छिन् । उनका प्रतिस्पर्धी माओवादीका पुष्पलाल ढकालले १० हजार ४ सय ३८ मत ल्याए ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया