यस्तो छ माधवकुमार नेपाललाई कारबाही गर्ने ओलीको पत्र
काठमाडौँ : वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निलम्बन गरेका छन् । नेपाललाई पठाइएको पत्रमा सच्चिन अन्तिम मौका दिइएको र आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा काम गर्न भनिएको छ ।
आफ्ना विचार र क्रियाकलापहरू सच्याएर पार्टीका पक्षमा आए निलम्बन अवधि घटाउन सकिने पनि पत्रमा उल्लेख छ । सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानेर पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्न सकिने चेतावनीसमेत ओलीले पत्रमा दिएका छन् ।
नेपाललाई ओलीले पठाएको पत्र :

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया