यसरी खेलिन्थ्यो फागु : ६ दशकअघिका यी १० तस्बिर

काठमाडौँ : भनिन्छ एउटा तस्बिरले हजार शब्द बाेल्छ । यी तस्बिर जसले आधा शताब्दी अघिको नेपालको सांस्कृतिक, सामाजिक परिवेश झल्काउँछन् । नेपालको विगतको फागुपूर्णिमालाई स्मरण गराउँदै अमेरिकी दूतावासले आफ्नो सामाजिक सञ्जालमा केही ऐतिहासिक तस्बिर साझा गरेको छ । नेपालको पूर्व तेह्रथुमदेखि पश्चिम डोटीसम्मका, बारादेखि पोखरा हुँदै वीरगञ्जसम्मका, गुल्मीका भार्सेका शिक्षकदेखि डोटीमा महिला बाहुल्य भएको तस्बिरले त्यसबखतको नेपालको फागुपूर्णिमाका विभिन्न पक्ष चित्रण गर्छन् । यी १० तस्बिर तत्कालीन अमेरिकी पिसकोर स्वयंसेवकहरूले खिचेका हुन् ।
तस्बिरहरू अमेरिकी दूतावास
सन् १९६३ मा सुनसरीको इनरुवामा नेपालका लागि पहिलाे अमेरिकी आवसीय राजदूत हेन्री स्टेबिन्स र उनकी पत्नी स्थानीयसँग फागु खेलेपछि सामूहिक तस्बिर खिचाउँदै ।
सन् १९६३ को पाेखरेली फागु ।
सन् १९६४ मा काठमाडौँको फागु ।
सन् १९६४ मा गुल्मीको भार्से माध्यमिक विद्यालयमा फागु खेल्दै शिक्षक तथा विद्यार्थीहरू ।
सन् १९६४ मा पोखराको माटेपानीमा फागु खेल्दै विद्यार्थी ।
सन् १९६८ मा वीरगञ्जको त्रिजुद्ध माध्यमिक विद्यालयमा फागुमा रम्दै विद्यार्थी ।
सन् १९७० मा तेह्रथुममा फागुको रमाइलो ।
सन् १९६७ मा चितवनको थारु समूदाय पूर्वपश्चिम राजमार्गको राप्ती नदी खण्डमा मयूर नाचको साथ फागुमा रम्दै ।
सन् १९६७ मा डाेटी सदरमुकाम सिलगढीमा फागु खेलेर रमाउँदै ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_GTEJfc4aAW_wf5z2dqxoicugi9fobwspxygdn16mvvly7uaxxkutdyavtnbzftlue3bnojo.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_BadsF19ih2_fa92cuix0jpeoocax1l8x6qrywksyjhbd4o9a7t7wrlkdwafivan0bg3foe7.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया