माइतीघर मण्डलबाट युवाहरूको हुङ्कार– हद म्याद होइन, हदै भयो म्याद !

काठमाडौँ– काठमाडौँ माइतीघर मण्डलमा युवाहरूले बलात्कारविरूद्ध प्रदर्शन गरेका छन् । आठ वर्षअघि सुन्दरी प्रतियोगितामा भाग लिँदा आयोजकबाटै आफूमाथि बलात्कार भएको बुधबार एक युवतीले समाजिक संजालबाट खुलाएकी थिइन् । उक्त घटना सार्वजनिक भएसँगै पीडितलाई न्याय अपराधिलाई कारबाहीको माग गर्दै युवाहरू प्रदर्शनमा उत्रिएका छन् ।
सुन्दरी प्रतियोगिता खारेज गर्नुपर्ने र यौनजन्य हिंसासम्बन्धी कानुनको हदम्याद हटाउनुपर्ने उनीहरूको माग छ । शुक्रबार पनि युवाहरूले बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गरेका थिए ।
उक्त घटनाबारे अनुशन्धान गर्न शुक्रबार नै प्रहरीले छानबिन समितिसमेत गठन गरिसकेको छ ।

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

रकम हिनामिना कसुरमा एक जना पक्राउ

रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

प्रतिक्रिया